उपन्यास भाग - 1
उपन्यास
भाग - 1
कोठाको आखिझ्याल्बाट बिहानको
चिसो हावा उसको सरिरलाई छोएर जान्छ | उसको निन्द्रा खुल्छ तर अल्छी मान्दै पल्टिरख्छ
| कस्तो अचम्म, आज त आफै निन्द्रा खुलो उसको, साधै अलारामले उठाउने उसलाई | उठेर मुख
धोइवरि चिया बनाइखनछ | आज त सनिबार हो, न कलेज जानुपर्छ न त अफिस नै, नुहाई धुवाई र
सरसफाई गर्ने सोच राख्दै एकछिन ब्यायाम गर्छ |
यतिकैमा उसको मोबाइलमा फोन आउछ,
"हेल्लो, को होला?"
"मा क्या त, चिन्नु भएन
??"
उसलाई निकै कौतुहल हुन्छा | को
होला त यस्तो मधुर आवाजको धनी |
"अह, चिन्न सकिन त
??"
"तपाई सुबोध दाइ हैन ? मा कुन्ती बोलेको क्या. मेरो फोन नै अफ भयो
सो यहाँ एक जना दाइ को मागेर कल गरेको. म बसपार्कमा आइसके .छिटो लिन आउनु है
." फोन काटियो. सायद ब्यालेन्स सकियो होला. अब उसलाई झन् कौतुहल हुन्छ . कुन्ती
नाम गरेको कोइ बहिनि नै छैन उसको | कसले फोन गरेछ | उसको पनि नाम त दिपेश नै हो तर
एउटै नाम भएको मान्छे कति हुन्छन कति | अस्चार्य हुदै फेरी तेही नम्बरमा कल गर्छ तर
केटा मान्छेको आवाजमा " म मोबाइलको धनि हु | त्येउ बहिनि त बसपार्कमै छिन | तपाइँ
तुरुन्तै लिन जानु रे है | म त कोठा गईसके |”
to be continue...ओ हो, बाहिनी तिमि पो? मैले त नचिनिराको ? ठुली भएछु त नानि?
अ दाइ, के गर्नु र? खायो बासेउ ।
पल्लो गाउको माइला काकाको छोरि पो रहेछ ।
Nice 👍
ReplyDeleteKeep it up
nice
ReplyDelete